Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#गण्डकी प्रदेश

गण्डकी प्रदेशका ३० वटा योजनाको आईईको प्रस्ताब स्वीकृतीका लागि माग

पोखरा, २८ साउन / गण्डकी प्रदेशले संघिय सरकार सगँ ३० वटा योजनाको आईईको प्रस्ताव स्वीकृती गर्न माग गरेको छ । गण्डकी प्रदेशको मन्त्री परिषदको बैठकले गरेकका नियर्ण मंगलबार सार्वजनीक गर्दै…

प्रदेशका प्रांगरिक उत्पादनको बजार ग्यारेण्टी प्रदेश सरकारले गर्ने

पोखरा, २७ साउन /गण्डकी प्रदेशका किसानले उत्पादन गर्ने प्रांगारिक उत्पादनको बजार ग्यारेण्टी प्रदेश सरकारले गर्ने भएको छ । यसका लागि भुमि व्यवास्था कृषि तथा सहकारी मन्त्रालय र ग्लोबल क्यापिटल…

सुुबिधा बिधेयक तत्काल खारेज गर्न समाजबादी पार्टीको माग

पोखरा, २४ साउन/ गण्डकी प्रदेश सरकारले ल्याएको सुबिधा सम्बन्धी बिधेयकको बिरोध गर्दै समाजबादी पार्टी गण्डकी प्रदेशले शुक्रबार गण्डकी सरकारलाई ज्ञापनपत्र बुझाएको छ । समाजवादी पार्टीका प्रदेश…

गण्डकी प्रदेशका मुख्यमन्त्री र पर्यटनमन्त्री विरुद्ध सर्वोच्च मुद्धा, दोषी भेटिए १…

पोखरा, २१ साउन / प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पर्यटन मन्त्री विकास लम्साल विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । अधिवक्ता…

गण्डकी प्रदेशमा ३ मन्त्रालय थप गर्न सकिने सुझाव

पोखरा, २० साउन / संघियताले जनतालाई भार थपेको भन्दै आलोचना भइरहेका बेला गण्डकी प्रदेशमा थप ३ मन्त्रालय थप गर्न सुझाब दिएको छ । गण्डकी प्रदेशले मन्त्रालय संख्या ७ बाट बढाएर १० पु¥याउन सक्ने…

कर्मचारीको सांगठनिक संरचना परिवर्तन गर्ने तयारीमा गण्डकी प्रदेश

पोखरा, २० साउन / गण्डकी प्रदेशले आफ्नो मातहतका सरकारी कार्यलायहरुको संगठन संरचना र दरबन्दी हेरफेर गर्ने भएको छ । कर्मचारीतन्त्रको अहिलेको संयन्त्रबाट प्रदेशले राखेको समृद्धि कठिन देखिएपछि…

गण्डकी प्रदेशको मन्त्री परिषदद्धारा ६ वटा निर्णय, मुख्यमन्त्री विदेश जाने

पोखरा, १९ साउन / गण्डकी प्रदेशको सरकारको पछिल्लो मन्त्रीपरिषद्का बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । साउन १६ गते बसेको बैठकका निर्णय आइतबार सार्वजनीक गर्दै सरकारका प्रवत्ता रामशरण…

गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा प्रजु

सागर राज तिमिल्सिना पोखरा, १७ साउन/ गण्डकी प्रादेशिक क्रिकेट संघको विशेष साधारण सभाले गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा देवेन्द्र प्रजू सर्वसम्मत चयन भएका छन् । उनी लामो समय कास्की…

मुख्यमन्त्रीलाई प्रश्न ? ज्यू पोखरा बसपार्क कहिले सुधार हुन्छ ?

पोखरा, १६ साउन / पर्यटकीय राजधानीको नाममा परिचित पोखरामा केही मानव निर्मित वैगुनहरु समेत छन् । यसमध्येको एक पोखरा बसपार्क पनि हो । धेरै सरोकारवाला निकायले बसपार्कका कारण पोखरा भ्रमणमा…

कर्मचारी नभएर बजेट कार्यन्वयन समास्या हुदैन‐ मुख्यमन्त्री गुरुङ

पोखरा, १६ साउन/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारी नभएरै बजेट कार्यन्वयन रोकिने अवास्था अब नरहने बताएका छन । प्रदेश लोकसेवा आयोग सदनबाट पारित भैसकेकाले अब…

यातायातलाई ब्यबस्थित गर्न संघको घडी पर्खेर नबस्ने मुख्यमन्त्री गुरुङको उद्घोष

पोखरा १४, साउन/ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले यातायात क्षेत्रलाई ब्यबस्थित पार्ने कुरामा प्रदेश सरकारले संघको घडी पर्खेर नबस्ने उद्घोष गरेकाछन्। पृथ्वी राजमार्ग बस…

ट्रेड युनियन खारेज गर्ने समय आयो- मुख्यमन्त्री गुरुङ

पोखरा १४ साउन / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको कर्मचारीतन्त्रको कार्यशैली बदलिन आवश्यक रहेको बताएका छन् । देशको शासन व्यवास्था र शैली बदलिए पनि कर्मचारीतन्त्र अझै…

गण्डकी प्रदेश प्रमुखद्वारा गुप्तेश्वर महादेव गुफाको महाआरती

पोखरा, १३ साउन / गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेवको पुजा एवम् महाआरतिमा सहभागी भएका छन् । साउनको दोश्रो सोमबार उनले…

पोखरामा एक वर्षमा तीन लाख विदेशी पर्यटक

सागर राज तिमिल्सिना पोखरा, १२ साउन /पोखरा र गण्डकी प्रदेशका पर्यटकीय स्थलमा एक वर्षमा करिब तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय…

गण्डकी प्रदेशका सांसदले मागे गाडी सुविधा

पोखरा, १० साउन / गण्डकी प्रदेशका सांसदले गाडी सुविधा माग गरेका छन् । गण्डकी प्रदेशको शुक्रबारको संसद बैठकमा गाडी सुविधा माग गरेका हुन् । शुक्रबार प्रदेश सभामा सत्तारुढ नेकपा सांसद आशा…

गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका उपप्रमुखलाई गाडी सुविधा

पोखरा, ८ साउन /गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुखले अब गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले उपमेयर तथा उपाध्यक्षले गाडी सुविधा दिन पाउने गरी कानून संशोधन गर्ने निर्णय…

गण्डकी प्रदेशको पञ्चबर्षिय योजनाको आधारपत्र सार्वजनिक

पोखरा, ५ साउन /गण्डकी प्रदेशले प्रथम पञ्चबर्षिय योजनाको आधारपत्र सार्वजनिक गरेको छ । अन्य प्रदेश भन्दा पहिले नै ल्याएको योजनाको आधारपत्रमा गण्डकी प्रदेशको समग्र विकासको लागि अल्पकालीन,…

गण्डकी प्रदेशको बजेट खर्च ५९ प्रतिशत मात्रै

पोखरा, २ साउन /गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ५९ प्रतिशत मात्र बजेट खर्च गरेको छ । २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेटबाट पूँजीगततर्फ १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ…

गण्डकी प्रदेशका मुख्यमन्त्री र चिनिया प्राध्यापकहरु बीच भेटबार्ता

पोखरा, ३१ असार /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले मंगलबार चिनिया प्रँध्यापकहरुको टोलीसंग भेटघाट गरेका छन् । हेवई विश्वविद्यालयका नेपाल हेर्ने विभागका निर्देशक प्राध्यापक…

संघिय सरकारले कानून नबताउदा प्रदेश सरकारलाई अप्ठेरो – न्यायाधिवक्ता घिमिरे

पोखरा, ३१ असार/गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले संघिय सरकारले कानुन नबनाउदा प्रदेशमा समेत कानुन बनाउन अप्ठेरो परेको बताएका छन् । संसदीय पत्रकार मञ्च गण्डकीले आयोजना…