Browsing Tag

#कोरोना

थप ६७१ जनामा कोरोना संक्रमण, थप दुई जनाको मृत्यु

काठमाडौं, ४ असार / नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड -१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ८६ जना निको भएर घर…

कोरोनाबाट मृत्यु भएकाको अन्त्येष्टिका लागि उचित व्यवस्था मिलाउन कास्की काँग्रेसको माग

पोखरा, २६ जेठ/ नेपाली काँग्रेस कास्कीले आमनागरिकलाई असर नपर्ने र त्रास सृजना नहुने गरी कोरोनाका कारण मृत्यु भएका व्यक्तिको अत्येष्टि गर्ने व्यवस्था मिलाउन माग गरेको छ । आमनागरिकलाई असर नपर्ने गरी र त्रास सृजना नहुने गरी अन्त्येष्टिका लागि…

पोखरामा कोरोनाबाट मृत्यु भएकाको सेतीनदी किनारमा शव व्यवस्थापन

पोखरा, २६ जेठ/ कोरोना संक्रमणका कारण पोखरामा मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव सोमबार बेलुकी व्यवस्थापन गरिएको छ । पोखराको सेती नदी किनार रिठ्ठाघाटमा व्यवस्थापन गरेको नेपाली सेनाले जानकारी दिएको छ । शव पोखरा २० भलाम र पोखरा ११…

कोरोनाका संक्रमित २४ लाख बढि, भारतमा संक्रमित बढ्दा नेपालमा त्रास

पोखरा, ८ बैशाख / कोरोना भाइरस (कोभिड १९) विश्वभर संक्रमितको सख्या २४ लाख ७ हजार २ सय ८२ पुगेको छ । कोरोनाका कारण विश्वभर १ लाख ६५ हजार ४९ मृत्यु भएको छ भने ६ लाख २४ हजार ९ सय ४८ जनाको निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा…

नेपाली दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

काठमाडौं, ६ वैशाख/ नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर शनिबार घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर…

पोखरा १९ मा १८ जनाको आरडिटि टेष्ट, सबै नेगेटिभ

पोखरा, ६ वैशाख / पोखरा महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार १८ जनाको कोरोनाको ¥यापिड डायनोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा पोखरा १९ को व्यबस्थापनमा नव आदर्श सामुदायिक विकास समाजको…

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४५ हजार, संक्रमित करिब २२ लाख

पोखरा, ५ वैशाख / कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको सख्या विश्वभर १ लाख ४५ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ । वर्डमिटरका अनुसार बिहीबार मात्रै ६ हजार ९ सय ८० जनाको ज्यान गएको छ । बिहीबार मात्रै अमेरिकामा २ हजार १ सय ६२ जनाको…

पोखरामा जसलाई कोरोनासँग युद्ध गर्दा गर्व लागेको छ

केशवशरण लामिछाने पोखरा, ३ वैशाख/ भवन वरिपरि डोरी लगाएर जोकोहीलाई पस्न नसक्ने बताएको छ । कोरोना भाइरसको परीक्षण गर्ने ठाउँ हो यो, अर्थात पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला । अरु बेला यहाँ अरु/अरु बिरामीका दिसा, पिसाब, रगत, खकार…

गण्डकी प्रदेशमा १३ सय ८२ जनामा र्¥यापिड टेस्ट’

पोखरा, १ वैशाख / गण्डकीका विभिन्न १० जिल्लामा तीन दिनमा करीब १४ सयको ¥यापिड डायग्नोस्टिक टेस्ट किटबाट परीक्षण गरेको छ । गण्डकी प्रदेशमा १ हजार ३ सय ८२ जनाको परीक्षण गरेको प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।…

बेलायतमा कोरोनाबाट पोखराकी युवतीको निधन

एजेन्सी / कोरोना संक्रमणबाट बेलायतमा बस्दै आएकी पोखराकी एक युवतीको निधन भएको छ । पोखराकी पुष्पा घलेको शनिबार निधन भएको हो । ज्वरो र खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घलेलाई शनिबार नर्थवीक पार्क अस्पताल भर्ना गरिएको…