एमालेले पोखरा महानगरको मेयर छान्न मतदान सुरु

पोखरा, ८ बैशाख/ नेकपा एमाले कास्कीले पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि उमेद्वार छनौटका लागि मतदान सुरु भएको छ ।

मेयरका लागि १० जना र उपमेयरका लागि ८ जना आकांक्षी भए पछि निर्वाचनबाटै उमेद्वारको छनौट गर्न लागेको हो । पोखरा लेखनाथ महानगर समन्वय समितिका सदस्यहरुले मतदान गर्ने छन् ।  ४ सय ३० जना मतदाताहरुले साढे ६ बजे सम्म मतदान गर्ने छन् ।

एमालेले पोखरा महानगरको मेयर छान्न मतदान सुरु
एमालेले पोखरा महानगरको मेयर छान्न मतदान सुरु
कमेन्टहरु
Loading...