कांग्रेसका ४० समानुपातिक सांसद (को को सहित )

काठमाडौं, २९ माघ/ नेपाली कांग्रेसले ४० जना समानुपातिक सांसद टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ पाएको ४० स्थानका लागि नाम टुंगो लगाएको हो।

समानुपातिक सूचीमा परेका सांसदहरू

खसरआर्य (पुरुष) -बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे

महिला (खसरआर्य) – सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा

आदिवासी जनजाति- बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा

दलित – मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली,

मधेसी – विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय

थारू – पद्यमनारायण चौधरी

मुस्लिम – अतहर कमल मुसलमान

पिछडिएको क्षेत्र – जयपति रोकाय

महिला (जनजाति) -ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन

महिला (दलित)  -सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली

महिला (मधेसी) -सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा

कमेन्टहरु
Loading...