Ganthan News Pokhara since 2009.
Browsing Category
पोखरा
पोखरा र सेरोफेरोका खबरहरु मात्र गन्थनमा (Pokhara News)
लुम्बिनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई करिब ३ लाख आर्थिक सहयोग
पोखरा, २६ माघ /लुम्बिनी विकास बैंकले सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीलाई करिब तीन लाख रुपैया सहयोग गरेको छ । एकेडेमीमा रहेका २८ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले…
पोखरामा जग्गाको बिषयमा विवाद हुँदा दुईजनाको कुटाइबाट एक ब्याक्ति घाइते
पोखरा , २६ माघ/जग्गाको बिषयमा विवाद हुँदा पोखरामा एक ब्याक्ति घाइते भएका छन् ।
शनिबार पोखरा महानगरपालिका वडा नम्बर ३३ तिक्लाङमा बाटो बनाउने बिषयमा बसेको बैठक पश्चात बर्ष ३४ का शिब बानियाँ…
इडेन्स एकेडेमीको १५ औँ वार्षिकोत्सवमा विद्यार्थीलाई पुरस्कार शिक्षकलाई सम्मान
पोखरा, २६ माघ/इडेन्स एकेडेमी, पोखरा–१३, कमलपोखरी मार्गको १५ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका…
पोखरा र आसपासका क्षेत्रमा हिमपात
पोखरा, २६ माघ/पोखरा र आसपासका क्षेत्रमा व्यपाक मात्रामा हिउ परेको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ पञ्चासे, अन्नपुर्ण गाउँपालिकाको लुम्ले र अष्टेलियन क्याम्पमा बाक्लो रुपमा हिउ परेको छ ।…
संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा लालप्रसाद शर्मा
पोखरा, २६ माघ /संसदीय पत्रकार मञ्च गण्डकीको प्रथम अधिबेशनले अध्यक्षमा कान्तिपुर दैनिकका संवाददाता लालप्रसाद शर्मा निर्वाचित भएका छन् । मञ्चको शुक्रबार पोखरामा भएको पहिलो अधिवेसनबाट पुन…
जन्म दिनमा पौडेलद्वयद्वारा दृष्टिबिहीन विद्यार्थी र पत्रकार महासंघलाई सहयोग
पोखरा, २५ माघ/नेपाल पत्रकार महासंघ कास्कीका कार्यकारिणी सदस्य तथा युवा पत्रकार सुरेन्द्र पौडेल र पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य सोवित पौडेलले सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव…
पोखरा महानगर लिने कक्षा ८ को परीक्षा तालिका सार्वजनीक (तालिका सहित)
पोखरा, २५ माघ /पोखरा महानगरपालिकाले कक्षा ८ आधारभुत तह उत्रिर्ण परीक्षाको परीक्षा तालिका सार्वजनीक गरेको छ ।
पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखा लिने परीक्षा फागुन २७ गते देखी चैत…
माछापुच्छे जाने बाटो भुन परेपछि यातायात अवरुद्घ
हेमजा, २४ माघ /पोखरा महानगरपालिका २५ हेमजा मेलबोट स्थित माछापुच्छे« गाउँपालिका जाने सडकका बिहीवार दिउँसो भुन परेपछि करिव दुई घण्टा सो बाटोमा यातायात अवरुद्घ भएको छ ।
डोजरको सहायताले भुन…
महिलालाई कानूनी ज्ञान नहुदाँ समस्याः उपप्रमुख गुरुङ
पोखरा, २४ माघ /पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाका लागि कानूनमा भएका ब्यवस्था बारे जानकारी नहुदाँ समस्यामा पर्ने गरेको बताएकी छन् । पोखरा महानगरपालिका वडा नं. ३१ को…
गण्डकी प्रदेशले फागुन ४ मा स्थापना दिवस मनाउने
पोखरा, २४ माघ /गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने तयारी गरेको छ । माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय…
आफ्नो र्निबाचन क्षेत्रको योजना कार्यान्वयनमा प्रदेश सदस्य बराल
पोखरा,२४ माघ /गण्डकी प्रदेशका प्रदेशससभा सदस्य रामजि प्रसाद बरालले आफुले र्निबाचनका बेला गरेका प्रतिबद्धता अनुसारका योजनाहरुको काम अगाडी बढाउन कृयाशिलता देखाएका छन । कास्की र्निबाचन…
ब्याजदर घटाउन पोखरा उद्योग वाणिज्य संघको माग
पोखरा, २४ माघ /पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा ब्याजदर बढाएकोमा आपत्ति प्रकट गर्दै ब्याजदर नघटाएका आन्दोलन गर्ने चेतावनी दिएको छ ।संघले बुधबार एक…
पूर्व सल्लाहकार परिषद् संयोजकमा शर्मा
पोखरा, २३ माघ / पश्चिमाञ्चल होटल संघ पोखराको पूर्व अध्यक्ष एवं सल्लाहकारहरुको बैठकले संस्थाका संस्थापक, पूर्व अध्यक्ष एवम् सल्लाहकार सहित १२ सदस्य रहने गरी पूर्व अध्यक्ष परिषद् गठन गरेको छ…
पोखरा जुलोजिकल पार्क र वन निर्देशनालय गण्डकी प्रदेश बीच बन्यजन्तु उद्धारकेन्द्र…
पोखरा २२ माघ / उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत पोखरा ३१ स्थित पचभैयामा निर्माणधिन वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागी छुट्याइएको १ करोड…
शेखरको चिट्ठी कास्कीका प्रमुख जिल्ला अधिकारीलाई, मोबाइलको अनलक खोल्न कति पैसा ?
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यु
कास्की पोखरा,
मैले बाध्य भएर हजुरको निम्ति यो चिट्ठी लेख्दै छु, हिजो बेलुका मेरो SAMSUNG 8 PLUS मोबाइल अनलक गर्नु पर्ने थियो। पोखराको भिमसेन
चोक…
मोहरिया–सिंहनाथ टोलका बिजुलीका पोल रंगाउँदै फुल सहितको गमला
पोखरा, २२ माघ/ पोखराको मोहरिया–सिंहनाथ टोललाई सुन्दर बनाउने अभियान शुरु भएको छ । मोहरिया–सिंहनाथ टोल विकास संस्थाको अगुवाईमा टोललाई सुन्दर बनाउने अभियान शुरु भएको हो ।
अभियान अन्तर्गत…
बालबालिकालाई किवानिजको झोला र स्टेसनरी
पोखरा, २२ माघ /किवानिक क्लब अफ पोखराले कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला तथा स्टेसनरी सामग्री वितरण गरेको छ । हालै एक कार्यक्रमका बीच…
पोखरामा प्याराग्लाइडिङमा चिल पस्दा दुर्घटना
पोखरा, २१ माघ / पोखरामा सोमबार प्याराग्लाइडिङ दुर्घटना भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङको ग्लाइडर भित्र अचानक चिल पस्न गई अनियन्त्रित हुँदा…
अनलाइनलाई संचारमाध्यमलाई व्यवस्थित र मर्यादित पार्न सुझाव
पोखरा, २१ माघ/अनलाइन संचारमाध्यमलाई व्यवस्थित र मर्या्दित पार्न एक कार्यक्रमका वक्ताले सुझाव दिएका छन्। आइतबार साझ पोखरामा सम्पन्न पोखरा न्यूज डट कमको (pokharanews.com) पाँचौं बार्षिकोत्सव…
सोनाम ल्होछारमा विदाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र
पोखरा, २१ माघ/ नेपाल तामाङ घेदुङ तमुवान–मगराँत प्रदेश(गण्डकी)ले सोनाम ल्होछारमा विदा घोषणा गर्न माग गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ ज्ञापन पत्र बुझाएको छ।…