को बन्ला मिस गण्डकी (फोटो सुटमा को भन्दा को कम फोटो फिचर)

पोखरा सुन्दर सहर । सुन्दर सहरमा सुन्दरी प्रयियोगिता भैरहन्छन् । फागुन ३ गते पनि सन्दरी प्रतियोगिता हुदैछ । द रिभर्स इभेन्टको आयोजनमा हुन लागेको मिस गण्डकी प्रतियोगिता हुन लागेको हो । प्रतियोगीताको उपाधिका लागी विभिन्न जिल्लाका १४ जनाले फागुन ३ गते आफुलाई अव्वल बनाउने धुनमा छन् । उनै सुन्दरीहरुको अन्तराष्टिय पर्वतीय संग्रालयमा भएको फोटो सेसनका केहि तस्वीरहरु ।

मिस गण्डकी
मिस गण्डकी

MISS GANDAKI CONTENDERS  (2) MISS GANDAKI CONTENDERS  (3) MISS GANDAKI CONTENDERS  (4)

मिस गण्डकी
मिस गण्डकी

MISS GANDAKI CONTENDERS  (6) MISS GANDAKI CONTENDERS  (7) MISS GANDAKI CONTENDERS  (8) MISS GANDAKI CONTENDERS  (9)

कमेन्टहरु
Loading...