पोखरा महोत्सवकै कारण लम्जुङको पुरनकोट होमस्टेमा पर्यटन बढ्न थाले

पोखरा, २ माघ / लम्जुङको पुरनकोट होम स्टेमा पोखरा महोत्सव कै कारण आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिन थालेका छन । नवौ संस्करणको पोखरा महोत्सवमा आयोजक युनाईटेड क्लवले ग्रामीण पर्यटन प्रवद्र्धनका लागी होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेपछि…

पोखरामा माघ पहिलो साता एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता

पोखरा, २ माघ/ बगर भाई खलक पोखराको आयोजनामा माघ पहिलो साता एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । तेश्रो स्व.रन्जित गुरुङ स्मृति नवौं बगर भाइ खलक एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता माघ ६ गते आयोजना गर्न लागेको आयोजकले बिहीबार…

पोखरामा चम्ल्याहा (चार शिशु) शिशु जन्म

पोखरा, २ माघ /पोखराको मणिपाल कलेजमा एक महिलाले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन् । स्याङ्जाको पुतलीबजार १ की २६ बर्षिय सुनिता पौडेल प्रधानले चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी हुन् । उनले ३ छोरी र १ जना छोरालाई जन्म दिएकी हुन्…

सुलभ उपभोक्ता सहकारीको लक्कि ड्र सार्वजनिक (कस्लाई प¥यो उपहार ?)

पोखरा, २ माघ/ पोखरा ६ लेकसाइडमा रहेको सुलभ उपभोक्ता सहकारीले सञ्चालन गरेको देशैं, तिहार, छठ र नयाँ वर्षको उपहार योजना सार्वजनीक गरेको छ । असोज १ गतेदेखि पुस २९ गते सम्म सञ्चालन भएको उपहार योजनामा कुपन नम्बर १४०८९ का दिनेश कोइरालले पहिलो…

रत्न मन्दिर भित्रै सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुपर्छः पहारी

पोखरा, २ माघ/ गण्डकी प्रदेश सांसद राजिव पहारीले रत्न मन्दिर भित्रै सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुपर्ने बताएका छन् । रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गर्न तिव्र लविङ गरिरहेका सांसद पहारीले रत्न मन्दिर भित्रै सांस्कृतिक…

योग दिवसः ढिला भएपछि मेयर जिसीले भने – योग दिवसको दिन मर्निङ वाक गर्दै आए

पोखरा, २ माघ / योग गरौं, निरोगी रहौं । राष्ट्रिय एकता, योगको सान्दर्भिकता । नेपालमा योग दिवस मनाउन थालेको ५ वर्ष मात्र भयो । यस वर्ष यही नाराका साथ देशभर विविध कार्यक्रम गरी राष्ट्रिय योग दिवस मनाइयो । पोखरामा पनि बुधबार सबेरै…

पामे सडकको रातो डाँडा भत्किएको सडक अझै बनेन्

पोखरा, २ माघ / भदौमा भासिएको पोखरा फेवाताल किनाराको पामे जाने सडक अन्तरगत रातो डाँडा क्षेत्रको सडक करीब ५ महिना हुदाँ पनि निमार्ण हुन सेकेको छैन । भदौमा आएको वर्षाले पोखराको फेवाताल किनारा स्थित रातो डाँडा नजिकको सडक भासिएको थियो । सडकको…

२०७७ सालको दशैँ–तिहार करिब १ महिना पछाडी धकेलिए

काठमाण्डौ, २ माघ / २०७७ सालका चार्डपर्वहरु करिब एक महिना पर धकेलिएका छन् । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ र तिहार सहित अन्य चार्डपर्व एक महिना पर धकेलिएका हुन् । दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका…

एयरपोर्टमा जारी महायज्ञमा दानविर बढ्दै

पोखरा, २ माघ/ पोखराको एयरपोर्ट नजिकै जारी अष्टधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा भक्तजन तथा दानविरहरुको सहभागिता दिनानुदिन बढ्दै गएको छ । अष्टधातु दाता पनि थपिदै गएका छन् । महायज्ञमा बुधबार पोखरा–८ नागढुङ्गाका गुरुदत्त लामिछाने…

पोखरा महोत्सवको अवलोकन गर्न महोत्सव स्थलभित्रै धरहरा

पोखरा, १ माघ / पोखरा शहरभित्र धरहरा त छैन तर पनि धरहरा चढेको अनुभव भने पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा लिन पाइने भएको छ । दशौ संस्करण सम्म आइपुग्दा युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सवमा प्रत्येक वर्ष दर्शकलाई फरक टेस्ट…