नेपाल प्रहरीका १४ एसपीलाई एसएसपीमा र २६ डिएसपी एसपीमा बढुवा (को को सहित)

पोखरा, २७ माघ /नेपाल प्रहरीले रिक्त एसएसपी पदमा १४ जनालाई बढुवा गरेका छ । आइतबार प्रहरीले १४ एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।
बढुवा हुनेमा सन्दीप भण्डारी, टकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त कुँवर र भीम ढकाल रहेका छन् ।

त्यसैगरी डिएसपीबाट एसपी पदको बढुवा निकालेको छ । २६ डिएसपी एसपी पदमा बढुवा भएका छन् । शनिबार अबेर प्रहरीले सार्वजनिक गरेको बढुवा सूचिमा निम्न प्रहरी अधिकारीले एसपी पदमा बढुवा पाएका छन् ।

यसरी बढुवा पाउनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नन्थीराज गुरुङ, रविन्द्र रेग्मी,गोविन्द अधिकारी,कृष्ण प्रसाइ,मेघहाद्र खत्री,विनोद सिलवाल, भीम दाहाल,रमेश थापा, प्रकाश रानाभाट,विमल कडेल, कमल थापा,जनार्दन जिसी,कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम जवरा, रामकुमार महतो, कृष्ण पंगेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढा मगर रहेका छन्।

कमेन्टहरु
Loading...