यस्तो छ निर्वाचन कार्यक्रमको तालिका

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभा निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन प्रयोजनका लागि अलग अलग कार्यक्रम स्वीकृत गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम निम्नानुसार तय गरिएको छ। 


 
– See more at: http://setopati.com/raajneeti/2877/#sthash.7Mk95Gx7.dpuf

कमेन्टहरु
Loading...