मुस्ताङमा प्रेम तुलाचनको अग्रता कायमै

पोखरा, २१ मंसिर/ मुस्ताङमा बाम गठबन्धनका उमेद्वार प्रेम तुलाचनले अग्रता लिएका छन् । उनले काग्रेस उमेद्वार रोमी गौचनलाई पछि पार्दै अग्रता लिएको हो ।

तुलाचनले २५ सय ५४ मत पाएका छन् भने गौचनले २३ सय ६३ मत पाएका छन् । तुलाचन १ सय ९१ मतले अगाडी छन् । यी दुई उमेद्वार अघिल्लो सविधान सभाका निर्वाचनमा पनि निर्वाचनमा उठेको थिए ।

२०७० मा भएका गौचनले विजय हासिल गरेका थिए ।
प्रतिनिधि सभा
एमाले २५५४
काग्रेस २३६३
प्रदेश क
एमाले ८७४
काग्रेस ४३०
प्रदेश ख
एमाले ९०४
काग्रेस ८१४

कमेन्टहरु
Loading...