मुस्ताङमा प्रेम तुलाचनको अग्रता

पोखरा, २१ मंसिर / मुस्ताङमा बाम गठबन्धनका उमेद्वार प्रेम तुलाचनले अग्रता लिएका छन् । उनले काग्रेस उमेद्वार रोमी गौचनलाई पछि पार्दै अग्रता लिएको हो ।

तुलाचनले ६ सय २५ मत पाएका छन् भने गौचनले ५ सय ७ मत पाएका छन् । यी दुई उमेद्वार अघिल्लो सविधान सभाका निर्वाचनमा पनि निर्वाचनमा उठेको थिए । २०७० मा भएका गौचनले विजय हासिल गरेका थिए ।

कमेन्टहरु
Loading...