लमजुङको पछिल्लो मत परिणाम यस्तो आयो

पोखरा, २१ मंसिर /लमजुङमा पनि अन्य जिल्लामा जस्तै बाम गठबन्धनका उमेद्वार अगाडी देखिएका छन् ।
प्रतिनिधि सभा लमजुङ
१ देवप्रसाद गुरुङ ९माओवादी केन्द्र० २१०६
२ दीलबहादुर घर्ती ९कांग्रेस० १९६०

प्रदेश सभा लमजुङ

नेपाली काँग्रेस गर्ज वहादुर गुरुङ ६५२
नेकपा एमाले धनन्जय दवाडी ८४३

नेपाली काँग्रेस कृष्ण प्रसाद कोईराला ११२३
नेकपा एमाले पृथ्बी सुव्वा गुरुङ १०२१

कमेन्टहरु
Loading...