मादी नदि उर्लिदा कास्कीको सोधा गाँउ नै जोखिममा, एक घर बगायो

सागर राज तिमिल्सिना
पोखरा, ३१ असार /कास्कीको पार्चे गाविसको मादी नदि उर्लिदा गाउँ नै जोखिममा परेको छ ।

मादी नदि उर्लिदा कास्कीको सोधा गाँउ नै जोखिममा, एक घर बगायो
मादी नदि उर्लिदा कास्कीको सोधा गाँउ नै जोखिममा, एक घर बगायो

बिहीबार राती मादी नदिको मुहानमा पानीआइ मादी उर्लिए पछि गाउँ नै जोखिममा परेको हो । शुक्रबार विहान पटख गाउँ नजिकै पहिरो गएको हो । मादी नदिले कन्याकुमारी गुरुङको घर बगाएको स्थानीय ओम प्रसाद गुरुङले जानकारी दिए ।

जोखिममा परका २० घरका परिवार नजिकैको विद्यालयमा बसेको उनले बताए । तस्बिर :- दिलिप गुरुङ ताङतिङ

कमेन्टहरु
Loading...