डिभी चिठ्ठा नतिजा DV 2019 Result खुल्यो (कसरी हेर्ने सहित)

DV Lottery 2019 Result डिभी चिठ्ठा EDV 2019 को नतिजा

गत असोज-कार्तिक मा २०१९ को लागि अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) भर्नु भएको भए पक्कै पनि DV-2019 को अनलाइन फारम भरिसके पछि अन्तिममा एउटा देखाइएको सूचना पठ्नुभएको थियो होला मे १५ मा रिजल्ट आउछ भनेर नेपाली समय अनुसार रात (12:00 pm EDT ) |

EDV-2019 result नतिजा सम्बन्धि जानकारी यसै Electronic Diversity Visa Lottery पेजमा हेर्न सकिने छ https://www.dvlottery.state.gov/ESC/ | नतिजा जाँच गर्न डिभी भर्दा दिइएको कन्फरमेसन नम्बर आवश्यक पर्नेछ भने डी भी परे/नपरेको थाहा पाउनु हुनेछ ।

End of डिभी चिठ्ठा EDV 2019 को नतिजा (कहाँ हेर्ने सहित) – Electronic Diversity Visa Lottery DV-2019 Result – http://www.dvlottery.state.gov/ESC/

गन्थनको युटुब च्यानल सब्स्क्राइब् गर्न यहा क्लिक गर्नुहोस् YouTube.com/Ganthan

कमेन्टहरु
Loading...