चीनमा भूकम्प जादाँ काठमाडौंसम्म धक्का

काठमाडौं, ७ चैत / चीन केन्द्रविन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं नेपालका अन्य ठाउँमा पनि महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, चीनको नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ बजेर १८ मिनेट जादाँ ६.२ म्याग्नेच्यूटको भूकम्प गएको हो ।

कमेन्टहरु
Loading...