चीनमा भूकम्पजादा काठमाडौंमा धक्का

पोखरा, १५ भाद्र/चीनको तिब्बत पश्चिमी सिझाङमा शुक्रबार राति ५ रेक्टर स्केलको भूकम्प जादा त्यसको धक्का काठमाडौंसम्म आएको छ । नेपाली सयम अनुसार रातीको ११ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएपछि काठमाडौंबासीको निद्रा हराएको छ ।
Bhukampaअमेरिकी भूकम्प मापन केन्द्रका अनुसार चीनको पश्चिमी सिझाङमा गएको भूकम्पको धक्का काठमाडौंसम्म आइपुगेको हो । ५ रेक्टर स्केल मापन गरिएको छ । १० किलोमीटर गहिरो रहेको सो भूकम्पको केन्द्र काडमाडौंबाट ३ सय ३२ किमी उत्तर तिब्बतमा रहेकाले काठमाडौंसम्म त्यसको धक्कामात्रै महसुस भएको भुकमप मापन केन्द्रका सोमनाथ सापकोटाले जानकारी दिए ।

कमेन्टहरु
Loading...