Advertisements
Ganthan News Pokhara
All news from Pokhara & around

पूर्वराजा ज्ञानेन्द्र शाहले किन हालेनन् भोट ?

0 247

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह नागरिकको हैसियतमा आइसकेको भएपनि निर्वाचनमा मतदान भने गरेका छैनन् ।

यसपटकको निर्वाचनमा पनि उनको परिवारका कुनै सदस्यले भोट नहालेको शाहका सहयोगीले बताएका छन् । शाह ‘राजा सबैको साझा’ भन्ने मान्यता अनुरुप मतदानमा सहभागी नभएकोका सहयोगीले जानकारी दिए । उनका अनुसार भोट हालेपछि कुनै एक दलको पक्ष हुने भएको भन्दै शाहले मतदान नगरेका हुन् ।

गणतन्त्र स्थापना अघि राष्ट्राध्यक्षको हैसियतले मतदानमा भाग नलिएपनि गणतन्त्र स्थापनापछि नागरिकमा परिणत भइसकेका छन्।

Advertisements

Leave a Reply (कमेन्ट गर्नुहोस्)