स्याङ्गजाली सम्पर्क सदनको रतmदानमा यूनिट रगत संकलन

पोखरा २८ पुस/स्याङ्गजाली सम्पर्क सदन पोखराले रतmदान ,बनभोज तथा आधीको शुसेली अंक ६ को लोकार्पण गरेको छ । शान्तिवनमा आयोजित रतmदान कार्यक्रममा यूनिट रगत संकलन भएको छ ।

कार्यक्रममा शसस्त्र प्रहरीका डि आइ जी भिष्मकान्त अर्यालले पहिलो रतmदाता टिकाराम सापकोटालाइ ब्लडब्याग हस्तान्तरण गरी शुरु भएको कार्यक्रममा यूनिट रगत संकलन भएको सदनका अध्यक्ष करुणानिधी शर्माले जानकारी दिए ।

रतmदान कार्यक्रममा रेडक्रस शोसाइटी कास्की तथा रतmसञ्चार केन्द्र पोखराको प्राबिधीक सहयोग रहेको थियो । कार्यक्रममा आंधीको शुसेली अंक ६ को विमोचन गरिएको थियोभने वनभोज कार्यक्रममा नाचगान गरी रमाइलो समेत गरेका थिए ।

कमेन्टहरु
Loading...