अबबाट बुटवलमा पनि ” बाजेको सेकुवा ” आउटलेट

पौष २/ बाजेको सेकुवाले बुटवलमा पनि शाखा खोलेको छ।बाजेको सेकुवाको यो १३औं आउटलेट हो।

बुटवलको इट फूड प्रालिले बुटवलका लागि फ्रेन्जाइजी पाएको हो।डेढ करोड लगानीमा आउटलेट संचालनमा ल्याएको इट फूडका अध्यक्ष कुलचन्द्र पाण्डेले बताए।

होटल व्यवसायी महासंघका पुर्व अध्यक्ष माधव नेपालले होटल नगरिको रुपमा पहिचान बनाएको बुटवलमा बाजेको सेकुवा आउनु सकारात्मक भएको बताए ।

कमेन्टहरु
Loading...