नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको सख्या १ सय २

काठमाडौं, २६ वैशाख / नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको सख्या १ सय २ पुगेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा शुक्रबार जानकारी दिए ।

कमेन्टहरु
Loading...