माछापुच्छे« सामुदायिक अर्गानिक होमस्टे, पाहुनलाई अर्गानिक खाना

पोखरा, २३ जेठ/अर्गानिक तरकारी खाने आफनै बारीको । धेरैको चाहना यही हो । चाहना पुरा गर्न पुग्छन् कास्कीको माछापुच्छ«े गाँउपालिकाको माछापुच्छ«े सामुदायिक अर्गानिक होम स्टेमा(घरबास) । होम स्टेमा पुग्ने पर्यटकले घरकै करेसाबारीमा उत्पादित तरकारी उपभोग गर्न पाउँछन् । मासुको लागि पनि स्थानीय बासिन्दाले आफनै पशुपालन फार्म बनाएका छन् । होम स्टेको लागि उत्पादन गरिएको तरकारी … माछापुच्छे« सामुदायिक अर्गानिक होमस्टे, पाहुनलाई अर्गानिक खाना पढ्न जारी राख्नुहोस्