वीरगञ्ज नाकाबाट ४९ ट्यांकर इन्धन नेपाल भित्रियो, सबै पम्पलाई इन्धन

वीरगञ्ज, २६ माघ/नेपाल आयल निगमले वीरगञ्ज नाकाबाट ४९ ट्यांकर इन्धन नेपाल भित्रियको छ ।

वीरगञ्ज नाकाबाट ४९ ट्यांकर इन्धन नेपाल भित्रियो, सबै पम्पलाई इन्धन
वीरगञ्ज नाकाबाट ४९ ट्यांकर इन्धन नेपाल भित्रियो, सबै पम्पलाई इन्धन

वीगन्जको रक्सौलको डिपोबाट ४९ वटा टयाङ्कर इन्धन लोड भएर नेपाल भित्रिएको निगमले जानकारी दिएको छ ।

पाँच महिना लामो नाकाबन्दीपछि सोमबार पहिलो दिन निगमले ९ सय केएल माग गरेपनि प्राविधिक कारण देखाउँदै भारतीय आयल कर्पोरेशन ९आईओसी०को रक्सौलस्थित डिपोले ३ सय ६८ केएल इन्धन मात्रै दिएको थियो।

आईओसीले रक्सौल डिपोलाई नेपालले माग गरेअनुसारको इन्धन उपलब्ध गराउन निर्देशन दिएपछि मंगलबार इन्धनको परिमाण बढाएको हो । निगमले केहीदिन पछि नै पम्पहरुको माग अनुसार इन्धन वितरण गर्ने बनाए ।

कमेन्टहरु
Loading...