Ganthan News Pokhara
All news from Pokhara & around

पेट्रोलियम पदार्थ मूल्य घट्यो

0

काठमाडौं, ३ पुष /नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य मंगलबार राती १२ बजे पछि लागु हुने गरी घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटेपछि १ लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु