माछापुच्छ्रे बैंकको अध्यक्षमा महतो

पोखरा, २४ पुस /माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. बिरेन्द्रप्रसाद महतो निर्वाचीत भएका छन् । डा. महतोले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजिवि नेपाल सगँ सपथ लिएका हुन् । बैंकका ८८ शाखा, २ एक्सटेन्सन काउण्टर र ५२ शाखा रहित बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कमेन्टहरु
Loading...