महोत्सवमा इन्टेलको एन्ड्रोइड ट्याब्लेट ५ हजारमा (फोटो फिचर सहित)

पोखरा, २१ फागुन /पोखरामा सुरु भएको राष्ट्रिय औद्योगिक मेलामा इन्टेलको आइप्याड जस्तै एन्ड्रोइड ट्याब्लेट कम्पुटर ५ हजार रुपैया मै विक्रिमा राखेको छ ।

पोखरा प्रर्दशनी केन्द्रमा रहेको डोम भित्रको स्काइ लिङमा ट्याब्लेट ५ हजार रुपैया मै विक्रिमा राखेको हो । ‘नयाँ प्रविधि र स्तरीय एन्ड्रोइड विक्रिमा राखेको छौ’ स्काइ लिङका सञ्चालक राजेन्द्र तिवारीले भने, ‘महोत्सवमा आउदने ग्राहकलाई लक्ष्ति गरेर सस्तो मुल्यमा विक्रिमा राखेका छौ ।’

उनले ५१२ एमवि र्याम (512 MB RAM), ४ जिविको इन्टरनल हाड्डिक्स (4GB Internal Memory) रहेको जानकारी दिए । इन्टरनल हाड्डिक्सलाई बढाएर ३२ जिवि सम्मको बनाउन सकिने बताए । एन्ड्रोइड ट्याब्लेटको एलसिडि ७ इन्चको रहेको जानकारी दिए ।

महोत्सवमा इन्टेलको एन्ड्रोइड ५ हजारमा
महोत्सवमा इन्टेलको एन्ड्रोइड ५ हजारमा
महोत्सवमा इन्टेलको एन्ड्रोइड ५ हजारमा
महोत्सवमा इन्टेलको एन्ड्रोइड ५ हजारमा
महोत्सवमा इन्टेलको एन्ड्रोइड ५ हजारमा
महोत्सवमा इन्टेलको एन्ड्रोइड ५ हजारमा
कमेन्टहरु
Loading...