फागुन २९ गते शनिबार पोखरामा एचपि ग्यासँ बाड्ने

पोखरा, २८ फागुन /फागुन २९ गते शनिबार पोखरामा एचपि ग्यासँ बाड्ने भएको छ ।

एचपि ग्यासँ कम्पनीले ५ सय ५० वटा ग्यास बाड्न लागेको हो । पोखरा ६ जेरेवरमा रहेको रुश्री टेडस र रामबजारबाट ग्यास बाड्न लागेको कम्पनीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...