विदेशबाट नेपाल आउने यात्रुले कति सुन र कति मदिरा ल्याउन पाउने

पोखरा, ११ असार/भन्सार विभागले सुचना जारी गरि विदेशबाट नेपाल आउने यात्रुले कति सुन र कति मदिरा ल्याउन पाउने नयाँ नियम घोषणा गरेको छ । नयाँ नियम अनुसार काचो सुन ल्याउन प्रतिबन्ध गरेको छ ।

कमेन्टहरु
Loading...