पोखरमा बसको ठक्करले पैदल यात्रीको मृत्यु

शव
10,326

पोखरा, २२ मंसिर / पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित डाँफे होटल नजिकै दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

ग१ख ८३२८ नम्बरको बसले पैदल यात्री स्याङजा आँधिखोला गाँउपालिका ५ बस्ने वर्ष अन्दाजी ५० बर्षिय राजु नेपालीको मृत्यु भएको हो ।

बसले ठक्कर दिँदा घाईते भई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...