फ्रेन्च क्लव पीएसजीका नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेयमारसहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरस संक्रमण भएको पीएसजीले जनाएको छ ।
तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार आइसोलेसनमा रहेका छन् ।
२०८२ बैशाख १० गते बुधबार