पोखराको नयाँ बजारमा दुर्घटना

पोखरा, ३ फागुन / पोखरा महानगरपालिका ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्र अगाडी बस दुर्घटना भएको छ ।

ना ४ ख ९३६६ नम्बरको बसले बिजुलिको पोलमा ठक्कर दिदा बिजुलीको पोल ढल्न गई पैदल यात्री घाइते भएका छन् ।

घाइते हुनेमा कास्की माछापुच्छ्रे गाउँपालिका २ भुर्जुङखोलाकी ४६ कृष्ण कुमारी विकलाई लागेर घाईते भई भएकी छन् ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...