गोरखमा करेन्ट लागि १ जनाको मृत्यु

पोखरा, १० बैशाख/गोरखाको गण्डकी गाउँपालिका ३ पुण्यगाउँका एक जना पोलमा चढी बिजुली बनाउने क्रममा करेन्ट लागेरे एक जनाको मृत्यु भएको छ ।

सोही ठाउँका बस्ने ३४ बर्षिय भुवन अधिकारी बिजुलीको पोलमा चढी बिजुली बनाउने क्रममा करेन्ट लागि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पोलमा झुण्डिई रहेको अवस्थामा स्थानिय र प्रहरीले पोलबाट झिकेका थिए ।

कमेन्टहरु
Loading...