पोखरा, १४ असोज/ सुनको सिक्रि चोरी गर्नेलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका १ रामबाच्छा बस्ने चमसुरी गुरुङ (७६)
को घरमा पसि वालिङ ३ राम्चेका प्रसाद गुरुङले इँटा प्रहार गरि चोरी गरेका थिए । चोरी गरिएको ३ तोलाको सिक्रि प्रक्राउ गरेको हो । इँटा
प्रहारबाट घाईते भएकी चमसुरीलाई प्राथमिक उपचार भएको छ । लुटेराको रामबाच्छा स्याङ्जाकै प्रहरी चौकीमा थप अनुसन्धान भइ रहेको
प्रदेश ४ प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।