पोखरा, २८ फागुन / बंगलादेशबाट काठमाडौं आउदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ ।
बंगलादेशको ढाकाबाट आएको युएस बंगल एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
ठुलो क्षेति भएको पारम्भीक जानकारी आएको थप जानकारी आउन बाकी छ ।
२०८२ असार २२ गते आईतवार