पोखराको घारीपाटनमा एक जना मृत फेला

पोखरा, ११ माघ /पोखरा लेखनाथ महानगरपालिका ७ घारीपाटन तिनकुने चोक एक व्यक्ती मृत फेला परेका छन् ।

अन्दाजी ४५ ५० को ब्यक्ति मृत अबस्थामा फेला परेको हो ।

मृत व्यक्तिको नाम, ठेगना र मृत्युको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा वडा प्रहरी कार्यालय बैदामले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...