पोखरा, २३ कात्तिक /पोखराका लामाचौरमा बस र स्कुटर ठक्कर खादा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । बसमुनी स्कुटर मानिस परेको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेको नाम खुल्न नसकेको प्रहरीको भनाई । प्रहरीे घटनाको थप विवरण प्राप्त हुदै गरेको भन्दै बस र बस चालक नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।