पोखरा, ७ कात्तिक /पोखरा लेखनाथ महानगरपालिका १७ बिरौटा चोकमा बा ५९ प ३६७९ नम्बरको मोटरसाईकलले पैदलयात्री ठक्कर दिएको छ ।
मोटरसाइकलको ठक्करबाट तनहुँ राईपुर ६ बस्ने ७२ बर्षका ठाकुर प्रसाद शर्मालाई ठक्कर दिएको हो । घाईतेको नमस्ते अस्पताल बिरौटा मो उपचार भएको छ भने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको छ ।