धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो ।
तनहुँबाट काठमाडौ आउँदै गरेको नम्बर ३ बाहिनी अड्डाको फौज (नेपाली सेना) ले थाक्रे ८ किलोमा दुर्घटना भएको देखेपछि घाइतेको उद्धार गरेको छ ।
दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।