काठमाडौं । काठमाडौंस्थित रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एक प्राध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले उनलाई कलेजबाटै सोमबार पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहलेप्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिएका छन् ।