भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

एजेन्सी । भारतीय टेलिभिजन पत्रकार, रिपब्लिक टिभीका प्रधानसम्पादन अर्नव गोस्वामी पक्राउ परेका छन् । प्रहरीले गोस्वामीलाई उनकै घरबाट आज बिहान पक्राउ गरेको हो । समाचार संस्था एएनआईका अनुसार उनलाई पक्राउ गर्न प्रहरी बिहानै उनको घरमा पुगेको थियो । मुम्बई पुलिसका अनुसार गोस्वामीलाई १ जना इन्टिनियर डिजाइनरलाई आत्महत्या गर्न उक्साएको आरोपमा गोस्वामी पक्राउ परेका हुन् ।

कमेन्टहरु
Loading...