सीपीएल क्रिकेटमा आज सन्दीप लामिछाने सहभागी टिमको खेल हुदै

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली क्रिकेटर सन्दिप लामिछानेको टीम जमैका तलावाज र सेन्ट लुसिया जोउक्स भिड्दै छन् ।

नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुने खेल ट्रीनिडाड एन्ड टोबेगोमा हुनेछ ।

पहिलो खेलमा सन्दीपले प्लेइङ सेटमा स्थान बनाउने बलियो सम्भावना रहेको छ ।

जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर ९१ करोड ८ लाख नेपाली रुपैयाँ मा अनुबन्ध गरेको थियो ।

कमेन्टहरु
Loading...