पोखराको उत्तमचोकमा होटलका सेफ मृत फेला

पोखरा, २२ चैत / पोखरा महानगरपालिका १० उत्तमचोक स्थित होटल टाक्सका कुक मृत फेला परेका छन् ।

कोठामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

स्याङजा आरुखर्क घर होटलमा सेफ (कुक) काम गर्ने वर्ष ५१ को सोबित बहादुर क्षेत्री आफ्नै सुत्ने कोठामा मृत अवस्थामा भेटिएको हो ।

प्रहरीले घटनाको बारेमा थप अनुन्धान भइरहेको बताएको छ ।

कमेन्टहरु
Loading...