पोखरा, १५ कात्तिक / पोखरामा एक व्यक्ति मृत भेटिएका छन् ।
भक्तपुर घर भई हाल पोखरा महानगरपलिका १७ ड्यामसाईडमा बस्दै आएका ३५ बर्षिय अशोक अधिकारी मृत भेटिएका हुन् ।
उनी डेरा कोठा अगाडि मृत फेलाको प्रहरीले जानकारी दिएको छ । उनी एक वर्ष देखि पोखराको होटल ग्राण्डमा काम गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।
