पोखराको एक होटलका कर्मचारी मृत फेला

पोखरा, ८ जेठ /पोखराको एक होटलका कर्मचारी होटलमा मृत फेला परेका छन् ।

स्याङजाको भिरकोट नगरपालिका घर भई हाल पोखरा महानगरपालिका ८ न्यूरोड स्थित होटलमा काम गरि बसेका ४६ बर्षिय प्रेम कुँवर मृत भेटिएका हुन् ।

उनी होटलको कोठामा मृत अवस्थामा भेटिए पछि अन्य साथीहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनका मृत्युको कारण बारे थप अुनसन्धान गरिरहेको बताएको छ ।

कमेन्टहरु
Loading...