पोखरा, २० भदौ /पोखरा महानगरपालिका १८ भकुण्डेमा तीन तला माथीबाट खसेर एकजना घाईते भएका छन् ।
घर बनाउने क्रममा भकुण्डेका ४२ बर्षिय मीनबहादुर गुरुङ घाईते भएका हुन् ।
उनको पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको
प्रहरीले जनाएको छ ।