पोखरा, १७ फागुन/पोखराको चाउथेमा एउटा ट्याक्सी र दुई वटा कार दुर्घटना भएको छ । दुर्घटनाबाट केही मानिसहरु घाइते भएका छन् ।
घाइतेहरुको पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, अन्नपुर्ण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ ।