पोखरामा बसको ठक्करले मोटरसाइकल ढल्योे, जिरोमा तनाब

पोखरा, १४ माघ /पोखराको जिरो किलोमिटरमा बसले मोटरसाइकललाई ठक्कर दिएको छ । ग१ख ३७५४ नम्बरको नगर बसले बा८९प १०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करले सडकमा ढलेको मोटर साइकल फुटेको छ भने चालक घाइते भएका छन् । मोटरसाइकल चालकको पोखराको मेट्रो सिटि अस्पतालमा उपचार भईरहको छ । दुर्घटना पनि केही बेर तनाब बनेको थियो ।

पोखरामा बसको ठक्करले मोटरसाइकल ढल्योे, जिरोमा तनाब
पोखरामा बसको ठक्करले मोटरसाइकल ढल्योे, जिरोमा तनाब
कमेन्टहरु
Loading...