कृष्णभिरको सडकमा कन्टेनर पल्टिएपछि . . .

पोखरा । बिरगंजबाट काठमाडौ जाँदै गरेको कण्टेनर गाडी पल्टिएपछि लामो समय सडक अवरुद्ध बनेको छ । ठुलो कन्टेनर पल्टिएपछि प्राय व्यस्त उक्त राजमार्ग जाम नै भएको थियो ।

अहिलेभने कन्टेनरलाई क्रेनद्वारा तानेर सडक छेउ राखि सवारी आवागमनलाई सुचारु गरिएको छ । घटनाको विषयमा थप अनुुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

कमेन्टहरु
Loading...