राष्ट्रिपति विद्यादेवी भण्डारी फेवातालमा जलकुम्भी झिक्ने अभियानमा (फोटो फिचर)

पोखरा, १३ असोज/बुधबार पोखरा आएकी राष्ट्रिपति विद्यादेवी भण्डारी विभिन्न कार्यक्रममा भाग लिदै पोखराको फेवातालबाट जलकुम्भी झिक्ने अभियानको पनि उद्घाटन गरिन् ।

छोरी सगँ आएकी उनले जलकुम्भी झार तानेर कार्यक्रमको उद्घाटन गरेकी हुन् । अभियानलाई छोरीले पनि साथ दिइन् । बिहीबार नै पोखरा स्थापना भएको हेम देवी धर्म, सस्कृति तथा समाजसेवा पुरस्कारबाट सस्कृति शिरोमणी सत्यमोहन जोशीलाई सम्मानीत हुनु भएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेम बहादुर प्रधानद्धारा स्थापित र समितिबाट सञ्चालीत पुरस्कारबाट जोशीलाई राष्ट्रिपति विद्यादेवी भण्डारी सम्मान गर्नु भएको हो । नगद एक लाख एक हजार रुपैया, दोसल्ला र सम्मानपत्रले राष्ट्रिपतिले गरिन् । तस्विर ः सञ्जय शाक्य

राष्ट्रिपति विद्यादेवी भण्डारीबाट सत्यमोहन जोशीलाई सम्मान गरि पुरस्कार वितरण गर्दै । तस्विर ः सञ्जय शाक्य

राष्ट्रिपति विद्यादेवी भण्डारी विन्ध्यवासिनी मन्दिरमा । तस्विर ः सञ्जय शाक्य

राष्ट्रिपति विद्यादेवी भण्डारी फेवातालमा जलकुम्भी झिक्ने अभियानमा  तस्विर ः सञ्जय शाक्य

कमेन्टहरु
Loading...