पोखरा वडा नम्बर २ मा काग्रेसको प्यानले नै विजयी #NepalVotes #Pokhara

पोखरा, २ जेठ /पोखरा लेखनाथ महानगर पालिका वडा नम्बर २ मा नेपाली काग्रेसको प्यानल नै विजयी भएको छ ।

नेपाली काग्रेसका वडा अध्यक्षका उमेद्वार रामेश्व मल्ल बिजयी भएका छन् ।

रामेश्व मल्लले ९ सय ३४ मत ल्याउदै विजयी भए । उनका निकटतम प्रति द्धन्दी एमालेका दिननाथ सुबेदीले ५ सय ६३ मत ल्याए ।

कमेन्टहरु
Loading...