ठाउँ ठाउँमा मतगणना सुरु, कतै काग्रेस कतै एमाले अगाडी

पोखरा, १ जेठ /स्थानीय तहको निर्वाचन पछि विभिन्न ठाउँमा मतगणना जारी छ । पछिल्लो अप्डेट यस्तो छ ।

ललितपुर महानगरपालिका मेयर
कांग्रेसका चिरिबाबु महर्जनको मत– १११
एमालेका हरिकृष्ण व्यन्जनकारको मत– ७८
माओवादी केन्द्रका दिनेश महर्जन– २७

नवलपरासीको मध्यविन्दु नगरपालिका मेयर
एमालेका भिमलाल अधिकारी– १६१
कांग्रेसका चन्द्रबहादुर राना– ११८
माओवादी केन्द्रका सुष्मा खनाल–२०

काठमाडौंको कीर्तिपुर नगरपालिका मेयर
एमालेका रमेश महर्जन–३९
कांग्रेसका राजकुमार नकर्मी– ३८
माओवादीका हिराबहादुर महर्जन–१८

काठमाडौंको चन्द्रागिरि नगरपालिका मेयर
कांग्रेसका घनश्याम गिरी– २५५
एमालेका प्रल्हाद कार्की– २१०
माओवादीका श्रीकृष्ण श्रेष्ठ–१०८

रुकुमको मुसिकोट नगरपालिका मेयर
कांग्रेसका महेन्द्र केसी–२०४
माओवादी केन्द्रका देवीलाल गौतम– ११२
एमालेका विमल पुन– ४६

ललितपुर महानगरपालिका मेयर
कांग्रेसका चिरिबाबु महर्जनको मत– ८७
एमालेका हरिकृष्ण व्यन्जनकारको मत– ५५
साझा पार्टीका रमेश महर्जन– १६

काठमाडौंको शंखरापुर नगरपालिका मेयर
एमालेका सुवर्ण श्रेष्ठ–१५४
माओवादी केन्द्रका कृष्णराज सुवेदी–१०८
कांग्रेसका शंकर तिवारी–५६

जुम्लाको चन्दननाथ नगरपालिका मेयर
कांग्रेसकी कान्तिका सेजुवाल– ६६
माओवादी केन्द्रका अशोक कुमार श्रेष्ठ– २०
एमालेका शान्तिलाल महत– १०

नवलपरासीको देवचुली नगरपालिका मेयर
कांग्रेसका पूर्णकुमार श्रेष्ठ–४९९
एमालेका हरी न्यौपाने–४२५
माओवादी केन्द्रका सत्यनारायण भुसाल–२६२

नवलपरासीको कावासोती नगरपालिका मेयर
एमालेकी चन्द्रा पुन २२
कांग्रेसका महेन्द्र पोखरेल २०
माओवादी केन्द्रका डासिराम बस्याल २

नुवाकोटको विदुर नगरपालिका मेयर
एमालेका सन्जु पण्डित  ४६
कांग्रेसका ध्रुव अधिकारी  ३२
माओवादी केन्द्रका दुर्गादत्त ढुंगाना  ८

दक्षिणकाली नगरपालिकाको मेयरमा
एमालेका शशि शर्मा अर्याल– १०५
कांग्रेसका मोहन बस्नेत– ४४

शंखरापुर नगरपालिका
एमालेका सुवर्ण श्रेष्ठ–७५
माओवादी केन्द्रका कृष्णराज सुवेदी–५३
कांग्रेसका शंकर तिवारी–४४

रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा
वडानम्बर १ को मतगणना अनुसार
कांग्रेसका महेन्द्र केसी– ५२
माओवादी केन्द्रका देवीलाल गौतम– ३१
एमालेका विमल पुन– ११

नवलपरासीको गैंडाकोट नगरपालिका मेयरमा
एमालेका छत्रराज पौडेल  ७४
कांग्रेसका गजेन्द्र आले ५६

देवचुली नगरपालिकाको मेयरमा
एमालेका हरिप्रसाद न्यौपाने २०६
कांग्रेसका पूर्णकुमार श्रेष्ठ १९०
माओवादी केन्द्रका सत्यनारायण भुसाल १०५

चन्द्रागिरि नगरपालिकाको प्रारम्भिक मत
काठमाडौंको चन्द्रागिरि नगरपालिका
कांग्रेसका घनश्याम गिरी– ३८
एमालेका प्रल्हाद कार्की– १९
माओवादीका श्रीकृष्ण श्रेष्ठ– १३

ललितपुर महानगरपालिका मेयर
एमाले उम्मेदवार हरिकृष्ण व्यन्जनकारको मत– ३९
कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनको मत– ३४
माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जनको मत– ८

कमेन्टहरु
Loading...